#कुरा_सुन्नु_पाकाको #तमसो_मा_ज्योतिर्गमय, #अँध्यारोबाट_उज्यालोतिर लगायतका कार्यक्रम तथा यी र यस्तासामग्री हेर्न/सुन्न कृपया Tikaram Yatri/RUclips channel subscribe गर्नुहोला !
Tali bajna 2 haat nai kina chahiyo ek haat le gala ma chadkan handa pani ta tali jasto awaz auxa! Yaha kp ba le bhim rawal ji ko gala ma anahak ma haneko chadkan ho tali jasto suniyeko matra ho
खुल्ला राजनीति , आफ्नो धर्म संस्कृतिको अपनत्व , खुल्ला प्रजातान्त्रिक अर्थतन्त्र, र भ्रष्टाचार मा निर्ममता , युवा भिजन लियर आउनु सच्चा conservative धारलाई राजनीति आधार बनायर अगाडी बढ्नु होस् डा साब ...यो नै आजका युवाको आबाज हो, जय नेपाल
रावल जि ले जुन सपना देख्नु भाकाे छ त्याे पुरा हाेस,जगजाहेर नै छ देशका विभिन्न नेताहरुले जनतालाई ढाटेर अहिले काेहि सत्तामा छन भने काेहि प्रतिपक्ष छन,यदि भाेलि गएर यहि हालत हुन्छ भने plz जनतनलाई अाशामा नराख्नु हाेस् यदि समग्र देशकाे हित जनताको हित हुन्छ भने याे हजुरकाे कदमलाई साथ सपाेर्ट छ।
अरुको भरमा परेर आफ्नाे राष्ट्रवाद दबाउनु भयकाे रहेछ आफ्नाे विवेकले राष्ट्र र जनताकेा लागि काम गर्नु हाेस् आगमि दिनकाे लागि शुभकामना छ डा .भिम बहादुर रावल ।
राष्ट्र र राष्ट्रियताको लागि निरन्तर आफ्ना सकारात्मक बिचार राख्ने बौद्धिक देश भक्त नेता डा.भिम रावल ❤️🇳🇵🇳🇵एक पटक जागरण अभियान सुरु गर्नु पर्छ मेरो साथ रहने छ।
भाबी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना डा सावलाई यो देश र जनतालाई तपाईंको आबस्यक छ तपाईंको भाबी यात्रामा आम नेपाली जनता तपाईंको साथमा छन् सोको लागि पुर्ण हार्दिक शुभकामना डा सावलाई
डा भिम रावल लाई सिन्धुपाल्चोक बाट मेरो पुर्ण रुपमा समर्थन। वहाँ हिजो जनताको बहुदलीय जनवाद को नारा बोकेर हिड्नु भाको नेकपा एमाले को सच्चा देश भक्त र रास्ट्रवादी नेता हुनुहुन्छ वहाँ लाई सलाम छ।
Salute Bhim Rawol. He is a very intellectual and patriotic leader. We all need to support him. He needs to co operate and give leadership to Balen Shah.
म कुन पनि पार्टीको सदस्य होइन तर राजनीति प्रती एकदमै चासो राख्ने ब्याक्ती हु मैले डाक्टर भिम रावल ज्युको बिचार सुन्न थालेको दस बर्ष जति भयो होला यतिका दिन सम्म मैले वहाँ लाई एक ईमानदार बौद्धिक र देशभक्ती नेताको रुपमा चिनेको छु । mcc रास्ट्रघाती छ यो पास गर्न हुदैन भनेर संसद भबनमा तेसको बिरोध गर्ने मात्रै एक्लो ब्याक्ती थिए डाक्टर भिम रावल तेस्तै नागरिकता बिध्येक पास गर्नु हुदैन यो रास्ट्रघाती छ भनेर एक्लै संसदमा बिरोध गर्ने यिनै भिम रावल थिए भारत सग भएका हाम्रा सिमाना सन्धी हरु पुनरावलोकन गर्नुपर्छ भनेर संसदमा आवाज उठाउने एक्लो ब्याक्ती हुन भिम रावल भारतीय सेनाले तुईन बाट माहाकाली नदि तर्दै गर्दा जयसिङ धामिलाई तुईन काटेर नदिमा खसाल्दा यो विषयमा अन्तर्राष्ट्रिय कानुनमा भारत विरुद्ध मुद्दा चलाउनु पर्छ भनेर संसद भबनमा आवाज उठाउने एक्लो ब्याक्ती थिए भिम रावल भारत बाट आउने फलफूल तथा तरकारी हरु बिसादीको परिक्षण गरेर मात्रै नेपाल भित्र्याउन पर्छ भनेर संसद भबनमा आवाज उठाउने एक्लो ब्याक्ती हुन भिम रावाल डाक्टर साहब हजुर जस्तो ब्याक्ती लाई सल्लाह सुझाव दिने हैसियत त केनै हुन्थ्यो र मेरो तैपनि एउटा सानो सुझाव तत्कालै पार्टी खोलेर अगाडि नबढ्नु होला हर्क बालेन गोपि हमाल र अरु थुप्रै ईमानदार देशभक्ती बौद्धिक ब्याक्ती हरुलाई सगै लिएर तेसको नेतृत्व बालेन जस्ता युवा लाई दिएर अगाडी बढ्नु होला स्वदेशमा भएको भए म पनि जोडिने थिए बिदेशमा भएको कारण भौतिक रुपमा उपस्थित हुन नसके पनि नैतिक रुपमा मेरो पुर्ण समर्थन रहने छ र वहाँ प्रती सदा नमन।🙏
डा. बाबुराम भट्टराई र भिम रावल प्रती देश र जनताको धेरै अपेक्षा हुँदा हुँदै मुलबाटो मोड्नु पर्यो,मोड्न बाध्य बनाईयो काम न काजका बिद्या भण्डारी र नन्दकिशोर पुनको राजनितिमा पुनरागमन तातो न छारो को!! देश के सरापेको भन्ने सुनिन्थ्यो यस्ता घटनाक्रम देख्दा देश बन्दैन निश्चित नै लाग्छ।
डा भिम रावलजी लगनशील,इमान र जमान भएको सरल मानव हो । वाहाले बिगत 5 /6 बर्षदेखि के पी वलीले गरेका गलत कर्म को विरोध र देशभक्तिको आवाज बुलन्द गर्ने राष्ट्रबादी नेता हो ।
अब तपाई हरू एक जुट हुनुपर्छ दुर्ग बालकृष्ण केसरबादुर साना दल र आये रबि सहीतको प्रजातन्त्र र राजा सम्म मीलेर नेपाल राष्ट्र लाई बचाउन उठ्नुपर्छ हामीछौ साथमा
Bhim Ji ,🙏Namaskar 🎉🎉🎉 & Good evening. Your political analysis has deserved 5 GOLDEN stars which will be Great lessons to Nepalese society.In my opinion I have burned to make development progress with in one working time of Period.Better you have understood I will be made Himalayan Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵.
नेपालको एक मात्रै बौद्धिक सच्चा ईमानदार देशभक्ती नेता हुन डाक्टर भिम रावल यस्तो ब्याक्ती चोर फटाह लुटेरा हरुको पार्टीमा कसरी टिक्न सक्थे र दुख लाग्छ नेपालको इतिहासमा वहाँ जस्तो ब्याक्ती हरु प्राय यसैगरी अल्पमतमा परेका छन।
भिम रावल जी को कुरा सुन्दा देशभक्ती वहा मा मात्र रहेछ देधको माया वहा मा मात्र रहेछ देशको चिन्तन मनन वहाले मात्र गर्नुहुदो रहेछ मतलब सबै गलत अनि हास्यास्पद मात्र भिम रावल सही वहाले बोलेको सही गरेँको ठिक वहाको पाच दशक लामो रजनैतिक यात्रा मा कही कतै गल्ती भयको रहेनछ चुक्नु भयको रहेनछ सलाम छ भिम रावल जी लाइ मन नपरेको श्रीम ति संग जीवनभर बस्दा कति दुख पीडा सहे होलान् मन नपरी नपरी कसरी सहबास गरी यतिधेरै रंगि बिरंगी सन्तान जन्माय होलान ?? खै मैले जान्न चाहेर पनि बुझ्न सकिन वहालाइ
भिम रावल लाई मैले सल्लाह सुझाव दिनको लागि त मेरो हैसियत छैन तर नेपाल लाई सहि बाटो मा लग्नु छ भने पार्टी खोलेर हैन साना दल सबै मिकेर एउटा पार्टी मा मर्ज गरेर जानू होला नत्र साना साना लडाइँ गरेर केही हुने वाला छैन ३ दल लाई नै फाइदा हुन्छ परिवर्तन आउदैन पार्टी धेरै भए भोट बाडिछ र अन्तिम जित्ने ठुलो भ्रष्टाचार दल ले हो

धन्न सजिलो कार्यक्रम ल्याउनु भयेछ “अंध्यारो बाट उज्यालो तर्फ” - त्यो “तमोसोमा ज्येतिग्धयमा हो कि के हो “ , त्यो त के हो के हो जस्तो थियो
डा. भीम रावल लाई अब देश भक्त सच्चा नागरिकले जय नेपाल 🇳🇵🇳🇵
सुन्दर प्रस्तुती रास्ट्रबादी भिम रावल र यात्री सरको।
डा भिम रावल लाई सबै सुदुर देखि देश भरिका देशपेृमि जनताले साथ दियर हेराै।
यस्तो माहान बिचार र सच्चा र इमान्दार मान्छे र नेतालाइ जनताले नचिने को देख्दा दुख लाग्छ तपाइको उचित लिडर बालेन हुन सक्छ्न है डा भिम रावाल जि❤
Dr. भीम रावको साथमा हामी छौ देश निर्माणमा समानता, न्याय, र प्रगतिका लागि सधै तयार देशको हित हुने हरेक कामलाई साथ दिन्छौ।जय नेपाल
From FL to do
सबै देशभक्त नेपालीले डा. भिम रावललाई साथ दिनु नै राष्ट्रको सर्वोपरि हित हुने छ्🙏🙏
ताली एक हातले नबजे पनि चुट्की त एक हातले बज्छ यात्री जी मातृभूमि जागरण अभियान लाई पुर्ण समर्थन छ सुदूरपश्चिम बाट
स्वदेश बिदेश सबै तिरबाट समर्थन गरौ ! देश र रास्ट्रबादी शक्ति एक होऔ !
Good 👍
Tali bajna 2 haat nai kina chahiyo ek haat le gala ma chadkan handa pani ta tali jasto awaz auxa! Yaha kp ba le bhim rawal ji ko gala ma anahak ma haneko chadkan ho tali jasto suniyeko matra ho
@@byashkumaracharya9348 ba?
भिम रावलको यो लडाई इतिहासमा रहने छ ,
काहाँ टिका राम यात्री काे अन्तर्वार्ता ❤
काहाँ रिऋी धमलाकाे 😂
अाकाश जमिनकाे फरक छ।
सलाम रावल सर अब राजा सहित हिन्दू राष्ट् कायम गर्न अगाडि बढ्नुस्❤ तपाईंको साथ मा हामी छौं देश बचाउन राजा जनता मिल्नु पर्ने दिन आय
सगरमाथा को जस्तो सिर भएको स्वाभिमानी छवि भएको नेता सलाम र अनगिन्ती सम्मान छ
देश र जनताकाे लागी बाेल्ने आवाजलाई दब्न दिन हुदैन❤।
What a clarity of speech...
अब रावलको अभियान र बैकल्पिक शक्ति र व्यक्ति बिच एकता र तालमेल हुनु जरुरी छ ।
खुल्ला राजनीति , आफ्नो धर्म संस्कृतिको अपनत्व , खुल्ला प्रजातान्त्रिक अर्थतन्त्र, र भ्रष्टाचार मा निर्ममता , युवा भिजन लियर आउनु सच्चा conservative धारलाई राजनीति आधार बनायर अगाडी बढ्नु होस् डा साब ...यो नै आजका युवाको आबाज हो, जय नेपाल
भीम रावल जीउ ले एक दम ठीक गरनुभयो राष्ट्र बादीहुन
Dr भिम रावल तपाई देश को हितमा काम गर्नुहोस जनता तपाईको साथमा हुनेछ्न्❤
साथ् दिनैपर्छ अन नेपाली जनता ले ।
मेरो साथ भिम रावल पुर्ण साथ ✊✊
आदरणीय डाक्टर भीमबहादुर रावललाई पूर्ण समर्थन छ ।
रावल नेता ज्यु को सपना पूरा होस।
गजबको अन्तरबार्ता ! Go ahead Dear respected Bhim Rawal
हो कस्तो राम्रो छर्लंग हुने, सबैले बुझ्ने अन्तर्वार्ता।धमला ले लिने अन्तर्वार्ता मा धमलाको प्रस्तुति हेरौ त कती रफ छ।
So great
Brilliant man ❤❤ political intellectual person
महान विचार
रावल जि ले जुन सपना देख्नु भाकाे छ त्याे पुरा हाेस,जगजाहेर नै छ देशका विभिन्न नेताहरुले जनतालाई ढाटेर अहिले काेहि सत्तामा छन भने काेहि प्रतिपक्ष छन,यदि भाेलि गएर यहि हालत हुन्छ भने plz जनतनलाई अाशामा नराख्नु हाेस् यदि समग्र देशकाे हित जनताको हित हुन्छ भने याे हजुरकाे कदमलाई साथ सपाेर्ट छ।
अरुको भरमा परेर आफ्नाे राष्ट्रवाद दबाउनु भयकाे रहेछ आफ्नाे विवेकले राष्ट्र र जनताकेा लागि काम गर्नु हाेस् आगमि दिनकाे लागि शुभकामना छ डा .भिम बहादुर रावल ।
सबै देशभक्त नागरिकले मातृभूमि जागरण अभियानमा डा भिम रावललाई साथ,सहयोग गरौ।
रावल सर तपाई को पछाडी सम्पुर्ण देश भक्त,पिडित,र बिकास प्रेमि जनता छ।
नया सुरुवात हो सुभकामना छ
राष्ट्र र राष्ट्रियताको लागि निरन्तर आफ्ना सकारात्मक बिचार राख्ने बौद्धिक देश भक्त नेता डा.भिम रावल ❤️🇳🇵🇳🇵एक पटक जागरण अभियान सुरु गर्नु पर्छ मेरो साथ रहने छ।
भाबी राजनीतिक यात्राको लागि हार्दिक शुभकामना डा सावलाई यो देश र जनतालाई तपाईंको आबस्यक छ तपाईंको भाबी यात्रामा आम नेपाली जनता तपाईंको साथमा छन् सोको लागि पुर्ण हार्दिक शुभकामना डा सावलाई
डा भिम रावल लाई सिन्धुपाल्चोक बाट मेरो पुर्ण रुपमा समर्थन। वहाँ हिजो जनताको बहुदलीय जनवाद को नारा बोकेर हिड्नु भाको नेकपा एमाले को सच्चा देश भक्त र रास्ट्रवादी नेता हुनुहुन्छ वहाँ लाई सलाम छ।
Dr. Bhim rawal Go ahead we are with you 💪🏻💪🏻💪🏻
Salute Bhim Rawol. He is a very intellectual and patriotic leader. We all need to support him. He needs to co operate and give leadership to Balen Shah.
शुभचिन्तक ❤
जय भीम राव, 🙏❤🙏🙏🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵🇳🇵
भिम रावल सच्चा देस भक्त नेता हुन
Rigtht Bhim Rawal ❤
भिम रावल जे भन्दैछन ठिक भन्दैछन ,भिम रावल ए मा ले भित्रको एक मात्र बहादुर नेता हुन।
Jai bhim rawal
"म माला जप्न कम्निस्ट भाको होइन, म त सानालाइ उठाउन भाको हो, म त गौतम भुद्ध मान्ने मान्छे हु" best
म कुन पनि पार्टीको सदस्य होइन तर राजनीति प्रती एकदमै चासो राख्ने ब्याक्ती हु मैले डाक्टर भिम रावल ज्युको बिचार सुन्न थालेको दस बर्ष जति भयो होला यतिका दिन सम्म मैले वहाँ लाई एक ईमानदार बौद्धिक र देशभक्ती नेताको रुपमा चिनेको छु । mcc रास्ट्रघाती छ यो पास गर्न हुदैन भनेर संसद भबनमा तेसको बिरोध गर्ने मात्रै एक्लो ब्याक्ती थिए डाक्टर भिम रावल तेस्तै नागरिकता बिध्येक पास गर्नु हुदैन यो रास्ट्रघाती छ भनेर एक्लै संसदमा बिरोध गर्ने यिनै भिम रावल थिए भारत सग भएका हाम्रा सिमाना सन्धी हरु पुनरावलोकन गर्नुपर्छ भनेर संसदमा आवाज उठाउने एक्लो ब्याक्ती हुन भिम रावल भारतीय सेनाले तुईन बाट माहाकाली नदि तर्दै गर्दा जयसिङ धामिलाई तुईन काटेर नदिमा खसाल्दा यो विषयमा अन्तर्राष्ट्रिय कानुनमा भारत विरुद्ध मुद्दा चलाउनु पर्छ भनेर संसद भबनमा आवाज उठाउने एक्लो ब्याक्ती थिए भिम रावल भारत बाट आउने फलफूल तथा तरकारी हरु बिसादीको परिक्षण गरेर मात्रै नेपाल भित्र्याउन पर्छ भनेर संसद भबनमा आवाज उठाउने एक्लो ब्याक्ती हुन भिम रावाल डाक्टर साहब हजुर जस्तो ब्याक्ती लाई सल्लाह सुझाव दिने हैसियत त केनै हुन्थ्यो र मेरो तैपनि एउटा सानो सुझाव तत्कालै पार्टी खोलेर अगाडि नबढ्नु होला हर्क बालेन गोपि हमाल र अरु थुप्रै ईमानदार देशभक्ती बौद्धिक ब्याक्ती हरुलाई सगै लिएर तेसको नेतृत्व बालेन जस्ता युवा लाई दिएर अगाडी बढ्नु होला स्वदेशमा भएको भए म पनि जोडिने थिए बिदेशमा भएको कारण भौतिक रुपमा उपस्थित हुन नसके पनि नैतिक रुपमा मेरो पुर्ण समर्थन रहने छ र वहाँ प्रती सदा नमन।🙏
म काभ्रे तेमाल बात हेर्दैछु भिम रावल कुनै पार्टी म !प्रवेश गरे राम्रो हुन्छ
कठै एमाले , यस्तो को पछि लागेर कैले देश बन्छर,जनताको आवाज बोलेर सच्चा ब्यात्तित्वहरू लाई साथै लिएर अगाडि बढनु होला डा.साब । 🙏🙏🙏🇳🇵🇳🇵🇳🇵
डा. बाबुराम भट्टराई र भिम रावल प्रती देश र जनताको धेरै अपेक्षा हुँदा हुँदै मुलबाटो मोड्नु पर्यो,मोड्न बाध्य बनाईयो काम न काजका बिद्या भण्डारी र नन्दकिशोर पुनको राजनितिमा पुनरागमन तातो न छारो को!! देश के सरापेको भन्ने सुनिन्थ्यो यस्ता घटनाक्रम देख्दा देश बन्दैन निश्चित नै लाग्छ।
त्यस्ता पाजी केपी हरुको झोला बोक्नु भन्दा यात्रा आफैं तय गर्नु हुनु नेता dr भीम रावललाई शुभ कामना।
Bhim ji lai hamro ni purna samarthan xa
भिम रावल ले पार्टी खोल्यो भने म १००% सपोर्ट गर्छु।
Very nice Bhim rawol jii
स्वतन्त्र उठनुस सुदुरपश्चिम तपाईंको हुनेछ ।
Dr. Vimrawal ji ko Jaya hos 💐🙏🏾🇳🇵🇳🇵🇳🇵
इतिहासको तथ्य ओकल्दा राजावादी हुन्छ? ? ? ? ? मलाई लाग्छ भिम रावल देशभक्त क्षमतावान नेता हुन्। यिनीले केही सकरात्मक कार्य गर्नेछन्।शुभकामना❤
भीम रावल देश काे लागि राम्रो नै लाग्छ अरु भन्दा
Good 👍 vim sir
jay napal bhaim Rawal❤
देश भड्खालोमा जाने बेलामा यस्ता सच्चा ब्यक्ति बाहिरिन्छन ,एकता एमालेमा घट्छ है ,सारै नराम्रो लागेको छ,सत्यको बिजयहोस ।
शुभकामना भिम रावल सर 🇳🇵🇳🇵🇳🇵🙏
डा भिम रावलजी लगनशील,इमान र जमान भएको सरल मानव हो । वाहाले बिगत 5 /6 बर्षदेखि के पी वलीले गरेका गलत कर्म को विरोध र देशभक्तिको आवाज बुलन्द गर्ने राष्ट्रबादी नेता हो ।
Great leader Dr Bhim Rawal!!
Competent and capable leader to lead
एकदम सही कुरा गर्नु भयाे।शङ्कर पाेख्रलजी काे के कुरा गर्ने?👏👏👏🔥🔥
भिम रावल सर लाई हामी सबै ले साथ दिनु पर्छ✊✊✊✊
Ma samarthan xu
भिम रावल जिन्दाबाद ❤❤
लौ न टिकाराम सर सौरभ सरलाई ल्याउनु पर्यो, अहिलेको आबश्यक्ता उहाको छ |
अब तपाई हरू एक जुट हुनुपर्छ दुर्ग बालकृष्ण केसरबादुर साना दल र आये रबि सहीतको प्रजातन्त्र र राजा सम्म मीलेर नेपाल राष्ट्र लाई बचाउन उठ्नुपर्छ हामीछौ साथमा
Great leader ❤
Jay desh❤
great leader
कामरेड तपाई ले ढिला बुझ्नु भयो तर ठिकै छ अगाडि बढनुस देश भक्त नेपाली ले साथ दिनेछ्न।
Comred jay hos
Rawal ❤
बालेन कहा पुगोस् यो सामाचार
I salute you, Respected Dr. Bhim rawa..
Bhim Ji ,🙏Namaskar 🎉🎉🎉 & Good evening. Your political analysis has deserved 5 GOLDEN stars which will be Great lessons to Nepalese society.In my opinion I have burned to make development progress with in one working time of Period.Better you have understood I will be made Himalayan Hindu Kingdom of Nepal.🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵🙏🇳🇵.
❤🇳🇵🙏 REAL ANALYSIS ABOUT POLITICAL PARTIES, LEADERS and SITUATION OF COUNTRY ❤🇳🇵🙏
वास्तव मै डा•भिम रावल अरु नेताको तुलनामा बौद्विक नेता हुन
नेपालको एक मात्रै बौद्धिक सच्चा ईमानदार देशभक्ती नेता हुन डाक्टर भिम रावल यस्तो ब्याक्ती चोर फटाह लुटेरा हरुको पार्टीमा कसरी टिक्न सक्थे र दुख लाग्छ नेपालको इतिहासमा वहाँ जस्तो ब्याक्ती हरु प्राय यसैगरी अल्पमतमा परेका छन।
Jay Bhim Rawal ji, salute for your will power
Dt. Bhim Rawal is a true Leader of Nepal!
He is a Future Prime Minister of Nepal!
We Support Dr. Bhim Rawel🙏🙏
Dr.Bhim Rawal ❤❤
भिम रावल जी को कुरा सुन्दा देशभक्ती वहा मा मात्र रहेछ देधको माया वहा मा मात्र रहेछ देशको चिन्तन मनन वहाले मात्र गर्नुहुदो रहेछ मतलब सबै गलत अनि हास्यास्पद मात्र भिम रावल सही वहाले बोलेको सही गरेँको ठिक वहाको पाच दशक लामो रजनैतिक यात्रा मा कही कतै गल्ती भयको रहेनछ चुक्नु भयको रहेनछ सलाम छ भिम रावल जी लाइ मन नपरेको श्रीम ति संग जीवनभर बस्दा कति दुख पीडा सहे होलान् मन नपरी नपरी कसरी सहबास गरी यतिधेरै रंगि बिरंगी सन्तान जन्माय होलान ?? खै मैले जान्न चाहेर पनि बुझ्न सकिन वहालाइ
Mero sath xa
साच्चै भन्ने हो भने यो देश मा राम्रो मान्छे को कुनै ठाउ छैन भन्ने विभिन्न घटनाकर्म ले देखाउछ।।
भगवान भरोसा चलेको छ देश 😢
great person dr bhim rawal..
Crystal
जे जे भए पनि पुरानो नेताहरू काम छैन
डा. भिम रावल मलाई चाहिँ ठिक लाग्छ पहिले देखि। ठिक नलागेको कुरा ठिक होईन भन्ने खुबी भएको नेता हुन्।
good job
Jay Desh
Jay Bhim Rawal
अव बा सगै एमाले पनि सकिन्छ,😭😭
Great lider ❤❤❤
देस भक्त नागरिक हु मा भिम रावलको दृस्तिकोण त संघियता र धर्म्निरपेक्ष नचाहने ब्यक्ती हुन पर्ने रहेछ।
Good luck bhim Rawal ji
भिम रावल लाई मैले सल्लाह सुझाव दिनको लागि त मेरो हैसियत छैन तर नेपाल लाई सहि बाटो मा लग्नु छ भने पार्टी खोलेर हैन साना दल सबै मिकेर एउटा पार्टी मा मर्ज गरेर जानू होला नत्र साना साना लडाइँ गरेर केही हुने वाला छैन ३ दल लाई नै फाइदा हुन्छ परिवर्तन आउदैन पार्टी धेरै भए भोट बाडिछ र अन्तिम जित्ने ठुलो भ्रष्टाचार दल ले हो
I am from Connecticut USA 🇺🇸
यी ३ ठूला दल जबसम्म मासिँदैन देश र जनताको हित हुँदैन